काठमाण्डौ । आफ्ना थोरै गीतहरुबाट दर्शक माझ चम्किलो परिचय बनाउन सफल युवा गायक हुन रुपेश न्यौपाने । उनै न्यौपानेले भर्खर मात्र सार्वजनिक गरेको नयाँ गीत आधी रातैमा रातारात चर्चामा आएको छ । पुस महिनाको अन्त्य तिर सार्वजनिक भएको पञ्चेबाजाको उनको गीतलाई दर्शकले निकै मन पराएका छन ।
सार्वजनिक भएको २४ घण्...}
काठमाडौं । केहि समय पहिला सार्वजनिक भएको लोकदोहोरी एयरपोर्टमा छु सामाजिक सञ्जाल टिकटकमा निकै रुचाइएको छ । गीतका यो समाचार तयार पार्दा सम्म ५० हजार भन्दा धेरै दर्शकले भिडियो बनाइसकेका छन ।
जापानमा रहेर पनि निरन्तर नेपाली गीत संगीतमा कलम चलाइरहेका युवा सर्जक दिपक कँडेलको गीतमा मुटुछुन शब्द सि...}
काठमाण्डौ । बहुप्रतिभाका धनि सर्जक तथा गायक हेमन्त कान्छा रसाईलीको नयाँ गीत काठमाण्डौ जिल्लैमा भर्खर मात्र सार्र्वजनिक भएको छ ।
यस अघिका उनको गीत भन्दा अलि फरक धारको यो गीतमा निकै उत्कृष्ट नृत्य समावेस गरिएको छ भने गीतमा हेमन्त कान्छा रसाईलीलाई मेलिना राईले आवाजमा साथ दिएकी छन । गीतमा...}
काठमाण्डौ । नेपाली सांगीतक क्षेत्रमा करिव २ दशक विताएका लोकप्रिय गायक तथा सर्जक सागर विरहीको एकल आवाज रहेको लोक गीत एक चिम्टी सिन्दुर भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेममा विछोड हुने नेपालीहरुको कथालाई गीतले कलात्मक रुपले उठाएको छ । गीतमा आवाज,शब्द,संगीत तथा संगीत संयोजन समेत सागर आफ्...}
काठमाण्डौ । पाका र अनुभवी कलाकारहरुको नाम लिँदा कमल खनालको नाम सबै भन्दा अगाडी आँउछ । अडियो विक्री हुने बेलामा निकै चर्चा कमाउन सफल सर्जक तथा गायक खनाल आजको दिन सम्म आइपुग्दा पनि नेपाली सांगीतिक क्षेत्रमा निकै सक्रिय छन ।
उनै खनालको फरक धारको नयाँ गीत घाँमै घमाइलो भर्खर मात्र सार्वजनिक भएको...}