काठमाडौं। लामो समयदेखि रहेको सरकार र उद्योगी विचको विद्युत महसुल विवाद समाधान तर्फ अघि बढेको छ ।
सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि छानविन आयोग बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तीन सदस्यीय छान...}
काठमाडौं-अटो मोबाइल्स व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा करण चौधरी निर्विरोध अध्यक्ष बन्ने भएका छन् । चौधरी समूहका करणलाई सर्वसम्मत अध्यक्ष बनाउन अन्य प्रतिस्पर्धी सहमत भएका छन् ।
गोल्छा अर्गनाइजेशनका आकाश गोल्छा र प्रकाश कपुरी अध्यक्ष बन्ने दौडमा रहे...}
काठमाडौं– नेपालका नीजी क्षेत्रका तीन वटै छाता संगठनले आगामी आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति लचिलो खालको ल्याउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले विहीबार राजधानीमा संयुक्त कार्यक्रम गरेर मौद्रिक नीतिम...}
काठमाडौंँ - खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपियाँ, पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।
अन्तर्...}
काठमाडौं–साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कर्पोरेसनले ५५ औं वार्षिक साधारण सभा आगामी चैत ३० गते गर्ने भएको छ सभाले विषेश प्रस्तावतर्फ गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
जसबाट कर्पोरेसनले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ...}