काठमाडौं–धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए ।...}
काठमाडौं–सबैलाई पैसा कमाउन मनपर्छ । अहिले सबैभन्दा चाडो शेयर बजारबाट धेरै पैसा कमाउन सकिन्छ भन्ने आम मानिसको धारणा बनेको छ । केहि मानिसहरुलाई एक उदाहरण लिएर उनीहरु केवल थोरै रुपैयाँको लगानीबाट शुरू गरेर करोडापति भएका छन् । बास्तवमा आज उनीहरु शेयर बजारबाट करोडौं रुपैयाँ कमाइरहेका छन् पनि । &n...}
काठमाण्डौ - आइपीओ नजिता सार्वजनिक भएको ८ घण्टा सम्म पनि सिडीएससी ले आइपीओ नतिजा हेर्न मिल्ने बनाउन सकेको छैन ।
यो समाचार तयार पर्दा सम्म कम्पनीको शेयरको नतिजा हेर्न मिलेको छैन । यही विषयलाई लिएर लगानीकर्ता आक्रोस पोखेका छन् ।
सामान्य त ३ घण्टा लाग्ने गरे पनि आज...}
काठमाण्डौ - सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ ।
जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।
सरकारले आर्थिक सहायता सहित लोकप्रिय बजेट सार्बजनिक गरेको छ ।
बजेटमा अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत...}
काठमाण्डौ । आज शेयर बाँडफाड गरेको तेह्रथुम पावरको शेयर नतिजा अझ सम्म पनि हेर्न मिल्ने भएको छैन ।
नतिजा सार्वजनिक भएको ३ घण्टा सम्म पनि नजिता प्रकाशीत नभएपछि लगानीकर्ताले सीडीएससीको आलचोना गरेका छन ।
क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँड...}