काठमाण्डौ । शेयर बजारमा रातो हावी भएको बेला एउटा कम्पनीको शेयर मूल्यमा भने सर्किट लागेको छ ।
नेप्से अर्धसतक भन्दा धेरैले घटेको दिन मनकामना स्मार्ट लद्युवित्तको शेयरमा भने दश प्रतिशतको बृद्धि भएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य ८९९ पुगेको छ भने करिव २ लाख हाराहारीमा शेयर...}
काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से झिनो अंकले बढेको छ । हिजो बुधबार नेप्से अर्थसतक हाराहारीमा घटेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा ४८ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ भने जस मध्य १५ कम्पनीकहरुको शेयर मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै १३ कम्पनीहर...}
काठमाण्डौ । बुधबार नेपाली शेयर बजारमा अर्धसतक हाराहारीमा गिरावट आएको छ ।
आज दिनैभरिको कारोबारमा ४० अंकल भन्दा धेरैले नेप्से घटेको छ त्यस्तै कारोबार रकम पनि ५ अर्व ३५ करोड रुपैयाँमा झरेको छ । २२२ कम्पनीहरुको शेयर मूल्य खरिद विक्री भएकोमा ११ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुक...}
काठमाण्डौ - प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा कारोबार सुरु भएको सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा आज भने घटेको छ ।
कम्पनीको शेयर मूल्यमा करिव लगातार २ हप्ता सर्किट लागेर शेयर मुल्य ७ सय माथि पुगेको थियो तर आज बुधबार भने शेयर मूल्यमा करेक्सन भएको छ । यो समाचार तयार पार्दा...}
काठमाण्डौ । बुधबार प्रि ओपनिङ्ग सेसनमा कारोबार रकम २५ लाख २ हजार ९११ रुपैयाँमा खुम्चिएको छ ।
आजको बजारमा नेप्से ३।९४ अंकले बढेर २९३३ दशमलव २३ अंकमा पुगेको छ । कारोबारमा आएका १८ मध्ये १२ कम्पनीको मूल्य बढेको छ । चार कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीका स्थीर रहेको छ ।
यस अवधिमा १८ कम्पनीका ३ ह...}