काठमाण्डौ - निरन्तर ओरालो लागेर लगानी कर्ता निराश बनाएको नेप्से आज भने दोहोरो अंकले बढेको छ ।
साताको पहिलो दिन आइतबार नेप्से २७ अंकभन्दा धेरैले बढेर २८७० विन्दुमा पुगेको छ भने कारोबार रकम घटेर ७ अर्व १६ करोड रुपैयाँमा झरेको छ ।
यो अवधिमा आज २२७ कम्पनीहरुको ८२ हजार भन्दा धेरै प...}
काठमाण्डौ - जीवन विकास लघुवित्तको आइपीओमा आइतबार बेलुकासम्ममा साढे १२ गुणा आवेदन परेको छ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार आइतबार बेलुका पाँच बजेसम्म कम्पनीको आइपीओमा १५ लाख १२ हजार ९४१ जना आवेदकबाट २ करोड ३० लाख ५४ हजार २६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।...}