काठमाडौं - एक साताको अवधिमा वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । ६ दिनको अवधिमा बैंकहरुले ७ अर्ब रुपैयाँ निक्षेप बढाएका हुन् । नेपाल बैंकर्स संघका अनुसार बैशाख ३० गतेसम्म ४३ अर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा एक सातामा ७ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गरेका हुन् ।
यता बैंकहरुले...}
काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बैंकको विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण...}
काठमाडौं । पुरै देश अहिले स्थानिय निकायको चुनावमा होमिएको छ । निर्वाचनको मतपरिणाम समेत लगभग अधिकांस ठाँउमा सार्वजनिक भइसकेको छ । चुनावपछि तरलता सहज हुन्छ भन्ने विश्वास लिए पनि त्यो भने पुरा भएको छैन ।
चैत्र महिनाको ३० गतेदेखि बैशाख ३० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुबाट १९ अर्ब रुपैयाँ निक्...}
काठमाडौँ- बुधबार नेप्से सूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्ले दिन ८४ अंकले घटेको नेप्से सूचक बुधबार ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेको छ। बुधबारको बजार हेर्दा नेप्से केहि सम्हालिन खोजेको देखिन्छ।
यस दिन कारोबार रकम भने बढेको छैन। बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुप...}
काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले करिब साढे १९ करोड खुद नोक्सानी व्यहोरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ नोक्सानी व्यह...}