२०८३ साउन ६, बुधबार
images
☰
२०८३ साउन ६, बुधबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य

प्रि-ओपनिङमा दोहोरो बढ्यो नेप्से

काठमाण्डौ – साताको चौथो कारोबार दिन बुधबार प्रि(ओपनिङ्ग सेसनमा बजार परिसुचक नेप्से १०।६५ अंकले बढेर २४३३।७५ अंकमा उक्लिएको छ । प्रि(ओपनिङ्ग सेसनमा बुधबार कुल ३८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयर मूल्य स...}

पुरा पढ्नुहोस्

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रि अलोटमेन्ट सम्पन्न,आईपीओ बाँडफाँड शुक्रवार सम्ममा

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओको प्रि अलोटमेन्ट सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको शेयरको प्रारम्भिक बाँडफाँड सम्पन्न भएसँगै पूर्ण बाँडफाँडको लागिबाटो खुलेको हो । नेप्सेको नियम अनुसार प्रि अलोटमेन्टको जानकारी...}

पुरा पढ्नुहोस्

कामना सेवा विकास बैंकले माघ २२ बाट ऋणपत्र जारि गर्दै,कति छ त ब्याज दर ?

काठमाण्डौ । माघ २२ गतेदेखि कामना सेवा विकास बैंकले १ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारि गर्ने भएको छ । सो मूल्यका १० लाख इकाई ऋणपत्र जारि गर्न लागेको बैकले सर्बसाधारणको लागि ४ लाख इकाई छुट्टाएको छ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । लगानीकर्ताले बार्षिक रुपम...}

पुरा पढ्नुहोस्

अर्ध सतकले बढ्यो नेप्से,कारोबार रकम पनि दश अर्व नजिक

काठमाण्डौ – नेपाली शेयर बजार आइतबार ऐतिहासिक विन्दुमा पुग्दै बजार बन्द भएको छ । एकै दिन अर्ध सतकले बढ्दै नेप्से २४ सय २४ विन्दुमा पुगेको छ । आज नेप्से मात्र होइन कारोबर रकम पनि दश अर्व नजिक पुगको छ । दिनै भरि खरिद कर्ताको चाप रहेको शेयर बजारमा विमा र वित्त समूहले लगानीकर्ताको ध्यान तानेको देख...}

पुरा पढ्नुहोस्

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने

काठमाडौँ–महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । इन्स्यारेन्सको साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तेश्रो वार्षिक साधारण सभा फागुन ३ गते डाकेको छ । साधारण सभाले आई...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सन् २०२६ का लागि कोरियाले ७,२०० नेपाली कामदार माग्यो

तयारी पोशाक उद्योग प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

१३ स्थानीय तह बजेटविहीन

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

लगातार छैटौँ दिन हरियो रह्यो नेप्से, ६ अर्ब ६७ करोडभन्दा बढीको कारोबार

लोकप्रिय

साउनमा पनि घट्यो बैंक निक्षेपको ब्याजदर, राष्ट्रिय वाणिज्यले सबैभन्दा धेरै कटौती

लगानीकर्तामा उत्साह, नेप्से ३.०६ प्रतिशतले बढ्यो

पूर्व अर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

  • अघिल्लो
  • १
  • २
  • ...
  • २५८
  • २५९
  • २६०
  • २६१
  • २६२
  • २६३
  • २६४
  • ...
  • ३०५
  • ३०६
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit