मेलिना राईलाई कृष्ण केसीले भने : तिमी नबोलेकै राम्रो

काठमाण्डौ । धौलागिरीका युवा तथा बहुप्रतिभाका धनि कृष्ण केसीले आवाज दिएको नयाँ गीत तिमी नवोलेकै जाति भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई आधार बनाई तयार पारिएको सो गीतको अडियो र भिडियो निकै उत्कृष्ट रहेको छ । गीतलाई करण न्यौपानेको शब्द सिर्जना रहेको गीतमा कृष्ण केसीको संगीत रहेको संगीत संयोजन पनि केसीकै रहेको छ । 

चिरञ्जिवी सापकोटाको निर्देशन रहेको सो गीतमा जीवि चिरन,इश्वरी हमाल ठकुरी र पवन खतिवडाको अभिनय रहेको छ । गीतलाई आहा टिभिले बजार ब्यवस्थापन गरेको छ । 

 

प्रतिक्रिया