चर्चित मोडल शिशिर पौडेलको भाग्यमा नै छैनौं भन्दै कसलाई भन्दै छन्

काठमाडौ - लोकप्रिय मोडल शिशिर पौडलेको अभिनय रहेको नयाँ गीत भाग्यमा नै छैनौं भर्खर मात्र सार्वजनिक भएको छ । 

पछिल्लो समय एकपछि अर्को गीतमा अभिनय गरेर सबै माझ चर्चामा रहेका पौडेलको नयाँ गीत पनि दर्शकको रोजाइमा परेको छ । 

शान्ति श्री परियार र विजय सुनमको आवाज रहेको गीतमा सन्तोष पन्तको शब्द तथा विजय सुनमको लय सिर्जना रहेको छ । 

विनोद भण्डारी निर्देशन रहेको गीतमा शिशिर पौडल,सारिका केसी र दीप काफ्लेको अभिनय रहेको छ । 

 

प्रतिक्रिया