सुवास र तेजशले समीक्षालाई भने बोल हाँसेर भिडियो सहित 

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा तीजको रौनक भर्खर मात्र सकिएको छ । तीजसँगै अहिले दशैँ लगाएतका विभिन्न गीतहरू सार्वजनिक भइरहेका छन । 

यसै साता नयाँ गीत हाँसेर बोलको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा सुजित खत्री र सुजन खत्रीले उत्कृष्ट लय तथा शब्द सिर्जना गरेका छन भने गीतमा तेजश रेग्मी सुवास खत्री तथा समीक्षा अधिकारीको आवाज रहेको छ । गीतले माया प्रेमलाई विषय बनाएको छ । 

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन भने समिक्ष,दिव्या,निशान जिसी,सुवास खत्री,सन्तोष घिमिरे लगायतको भिनय रहेको छ । 

 

प्रतिक्रिया