मेक्समले शान्तिलाई तिमी मेरै हो भनेपछि - भिडियो सहित

काठमाडौ - निकै उत्कृष्ट शब्द सिर्जना सहितको नयाँ लोक दोहोरि गीत भर्खर सार्वजनिक भएको छ । 

लोकप्रिय गायिका शान्ती श्री परियार र मेक्सम खातीको आवाज रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ । 

गीतको भिडियो औसत भए पनि लय र शब्द भने नै दमदार रहेका छन् । गीतलाई नरेश खातीले शब्द तथा लय सिर्जना गरेका छन् । यो टिमको यस अगाडीका केही गीतहरुलाई समेत दर्सक श्रोताले निकै माया गरिसकेका छन् । 

गीतलाई नरेश खातीले निर्देशन गरेका छन् भने मेक्सम् नरेशको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया