पशुपति शर्मा,टिका सानु,यज्ञ सापकोटा र साथीहरुको आवाज रहेको नयाँ गीत पानी पँधेरीमा - भिडियो सहित

काठमाण्डौ । मौषम चिसो भए पनि गीत संगीत भने समुधुर नया गीतहरुले तातिरहेको छ । यसै विच पशुपति शर्मा,टिका सानु,यज्ञ सापकोटा,प्रतिमा भट्टराईको आवाज रहेको गीत पानी पँधेरीमा भर्खर मात्र सार्वजनिक भएको छ । 

अडियो र भिडियो उत्कृष्ट रहेको गीतलाई राजु केसी र यज्ञ सापकोटाले मिलेर बनाएका हुन । गीतको भिडियो भने मदन खड्काले निर्देशन गरेका छन । गीतले माया प्रेमलाई विषय बनाएको छ । 

गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको गायक सापकोटाले हामीलाई जानकारी दिनु भयो । गीतमा अर्जुक सापकोटा,आस्था थापा,टंक डुम्रे र बेबो आचार्यको अभिनय रहेको छ । 

 

प्रतिक्रिया