• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • बैंक/वित्तीय ,
  • विशेष/भिडिओ

इसेवाको बदमासी,ग्राहकले गरे यस्तो गुनासो

काठमाण्डौ । भुक्तानी प्रदायक संस्था इसेवाले ग्राहकको पैसा समयमै फिर्ता नगरेको हुनासो आएको छ । 

नेपालको पहिलो र सबैभन्दा धेरै ग्राहक भएको इसेवाले आफ्नो ग्राहकलाई भुक्तानी दिनु पर्ने पैसा ढिलो गरि बदमासी गरेको हो । 

२४ अगष्टमा इसेवा मार्फत टिकट काटेर जहाज नउडेपछि टिकटको पैसा फिर्ताको लागि प्रकृया अगाडी बढेको थियो तर विभिन्न बाहनामा ५ दिन सम्म पनि ग्राहको खातामा सो पैसा फिर्ता भएको छैन । हेर्नुहोस ग्राहकले दिएको यो विस्तृत जानकारी 

 

प्रतिक्रिया