जड्याको रुपमा दर्शकको मन् जित्न सफल भए गायक रवि कार्की (भिडियो सहित )

काठमाडौं - नेपाली दर्शकले फरक धारमा र फरक पनलाई निकै मन् पराउने गरेका छन् । यसको पछिल्लो उदाहरण हुने गायक रवि कार्की । 

उनले इनेपाल रोधी घरमा रक्सी खाएको अभिनय गएको दोहोरी दर्शक स्रोताको मन जित्न सफल भएको छ । कार्कीले उत्कृष्ट अभिनय सहित दमदार दोहोरी प्रस्तुत गरेका छन् । 

इनेपाल रोधीघर युट्युब च्यानलबाट सार्वजनिक गरेको सो दोहोरीले २ दिनमै करिब दश लाख दर्शकले मन् पराएका छन् । गीतलाई सामाजिक संजालहरुमा समेत धेरै दर्शकले मन् पराएका छन् । 

उनलाई दोहोरीमा माया जिसी र अस्मिता डल्लाकोटीले साथ दिएकी छन् । 

 

 

प्रतिक्रिया