काँठ क्षेत्रका वरिष्ठ गायक घमेश दुलाल सारङ्गीसँगमा - भिडियो सहित

काठमाण्डौ । आफ्नो कार्यक्रम मार्फत चर्चामा आएका सर्जक तथा कार्यक्रम सञ्चालक हेमन्त कान्छा रसाईलिले सञ्चालन गर्ने कार्यक्रम सारङ्गीसँगमा काँठ क्षेत्रका वरिष्ठ गायक घमेश दुलालले आफ्नो प्रस्तुती राखेका छन । 

उनले आफ्नो नयाँ पुराना चर्चित गीत गायर सबैलाई मन्त्रमुग्ध बनाएका छन । अडियो क्यासेट किनेर सुन्ने बेला घमेश निकै चर्चित थिए । पछिल्लो समय पनि सांगीतक क्षेत्रबाट केहि ओझेल परेका थिए । 

कार्यक्रम मार्फत उनका गीत सुन्न पाँउदा दर्शकले समेत खुसी ब्यक्त गरका छन । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय