जुना श्रीस र सागर विरहीको जम्यो दोहोरी

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा चर्चित नाम भित्र पर्दछ सागर विरहीको नाम । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय विरहीले मौलिक दोहोरी समेत प्रस्तुत गर्न थालेका छन । 

गायिका जुना श्रीस र सागर विरहीले गाएको रमाइलो दोहोरी सार्वजनिक भएसँगै यो क्षेत्रमा पनि विरहीले दमदार आगमन गरेका छन । माया प्रेममा बिम्ब प्रयोग गरि कलात्मक आवाजमा प्रस्तुत गरिएको सो दोहोरी पारिवारिक र माया प्रेममा आधारित दोहोरी रहेको छ । 

 

प्रतिक्रिया