काठमाण्डौ । नायक पल शाह र गायिका समीक्षा अधिकारी बीचको सम्बन्ध अहिले अदालत सम्म पुगेको छ । विवाद तव रोचक बन्याे जब दुबै पक्षबाट गोप्य भनिएका अडियो सार्वजनिक गरियो ।
त्यसपछि गालीको तारो दुर्गेश थापा तीर सोझियो । उनले गोप्य भनिएको अडियोमा पल शाहलाई फसाउन खोजेको प्रष्ट सुन्न सकिन्छ भने उनलाई साथ दिन अन्य केही साथीहरू समेत रहेका छन । दुर्गेश विवादमा आएपछि उनका पूर्व निर्धारित महोत्सवका कार्यक्रमहरू समेत रद्द भइरहेका छन ।
साथै उनले भर्खर मात्र सार्वजनिक गरेको नयाँ गीतमा समेत दर्शकले उनीमाथि चर्को आलोचना गरेका छन । दुर्गेश र समीक्षा अधिकारी बिच भएको भनिएको अडियोहरू सुन्नुहोस्