बागलुङका विरुको नौमतिको ताल (भिडियो सहित)

काठमाडौं - युवा गायक तथा सर्जक विरु कार्कीको नयाँ पञ्चे बाजाको गीत "नौमतीको ताल" भर्खर मात्र सार्वजनिक भएको छ । 

लगनको महिना आएसँगै माया प्रेमलाई विषय बनाई गीत सार्वजनिक गरिएको छ । गीतमा विरु कार्की र गंगा लोहनीले आवाज रहेको छ । गीतलाई गंगा लोहनी र विरु कार्की मिलेर सिर्जना गरेका हुन् । 

अडियो सहित भिडियो समेत निकै मेहनत गरेर बनाइएको छ । कृष्ण केसीको निर्देशन रहेको गीतमा विरु कार्की र अनुपा अधिकारीको अभिनय रहेको छ । 

 

प्रतिक्रिया