अर्थमन्त्रीको भनाइलाई लिएर चौतर्फी आलोचना,किन भिडियोको केही भाग मात्र भाइरल बनाइयो ? - पुरै भिडियो सहित

काठमाण्डौ - एउटा कार्यक्रमा अर्थमन्त्री जनार्दन शर्माले दिएको अभिव्यक्तिलाई थिए र चौतर्फी आलोचना भएको छ । 

शुक्रवार एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले दोहोरो अर्थ लाग्ने गरेर अभिव्यक्ति दिनुभएको थियो सो अभिव्यक्ति केही अंश काटेर केहि मिडियाहरुले भाइरल बनाइरहेका छन् । उनीहरुले अर्थमन्त्रीको  अभिव्यक्ति सेयर बजारलाई लक्षित रहेको पनि बताएका छन् । तर अर्थमन्त्री शर्माले भने शेयर बजारलाई  लक्षित गरेको उनको भनाइमा देखिँदैन । 

करिव आधाघण्टा अभिव्यक्ति दिनुभएको शर्माले अधिकांश समय प्रश्न  गर्नमा बिताउनुभएको छ । सामाजिक संजालहरुमा भने  अर्थमन्त्रीको भनाइ लाइ लिएर वाद विवाद सुरु भएको छ । 

सो कार्यक्रममा अर्थमन्त्रीले दिनु भएको अभिव्यक्ती पुरै भिडियो आज हामीले राख्न चाहन्छौं र उहाँले गरेको संकेत के हो त्यो छुट्टाउने जिम्मा पाठकलाई नै दिन चाहन्छौं । 

 

प्रतिक्रिया