इनेपालको जड्याको तीजको तीजलाई दर्शकको अत्याधिक माया,छोटो समयमा २० लाख दर्शक (भिडियो सहित )

काठमाडौं - पछिल्लो समय लाइभ दोहोरी र नयाँ गीत सार्वजनिक गर्ने काममा समेत अग्र स्थानमा रहेको इनेपाल रोधिले सार्वजनिक गरेको तीज गीत "जड्याको तीज" निकै सफल देखिएको छ । 

पारिवारिक र सामाजिक विषयमा सर्जक बालकुमार श्रेष्ठले लेखेको गीतलाई करिब २ दर्जन कलाकारले आवाज दिएका छन् भने गीतको अडियो र भिडियो समेत निकै दमदार बनाइएको छ । 

बालकुमार श्रेष्ठ,रवि कार्की,सुमन परियार, सागर विसी,चीज गुरुङ लगाएतका कलाकारहरुको गीतमा आवाज र अभिनय रहेको छ । गीतको म्युजिक भिडियो भने विष्णु शर्माले निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया