हेमन्तको सारङ्गी संगमा बाढी पहिरोका कुरा

काठमाण्डौ । नयाँ अतिथीहरुलाई बोलाएर दुख सुखका कुरा गरिने हेमन्त कान्छा रसाईलीको सारङ्गीसंगमा यो पटक बाढी पहिरोका कुरा उठेका छन ।

गायक अञ्जान बाबुले उनीसँगको कुराकानीको क्रममा यता बाढी पसेर बोलको उत्कृष्ट गीत प्रस्तुत गरेका छन ।

नेपालमा बाढी पहिरोले धेरै धन जनको क्षती पुगेको बेला यो गीतलाई धेरैले मन पराएका छन ।

प्रतिक्रिया