तारा थापासँग मिलेर प्रेमले पोखे जिन्दगीको दुःखान्त कहानी – भिडियो सहित

काठमाण्डौ – जापानमा रहेका लोकप्रिय गायक प्रेम सापकोटा सोनुले आवाज दिएको नयाँ गीत टोपी सिरैको भर्खर मात्र सार्वजनिक भएको छ ।

जिन्दगीमा भोगेका दुःखलाई गीतमा अत्यन्तै उत्कृष्ट रुपमा गीत र संगीतमा उठाइएको छ । पछिल्लो समय निकै चर्चामा रहेकी तारा थापाले उनलाई गीतमा आवाजमा साथ दिएकी छन् ।

गीतको लय शब्द गायक प्रेमको आफ्नै रहेको छ । गीतलाई सम्पूर्ण पक्ष निकै दमदार रहेको छ ।

गीतलाई तेजेन्द्र भण्डारीले निर्देशन गरेका छन् भने प्रेम सापकोटा र कविता क्षेत्रीको अभिनय रहेको छ ।

प्रतिक्रिया