बाग्लुङका प्रदेश सांसद कृष्ण थापा पद मुक्त

काठमाण्डौ । पार्टीको निर्णय नमानेको आरोप लागेका गण्डकी प्रदेश सांसद कृष्ण थापा पद मुक्त भएका छन ।

पार्टीको आथिकारीक पत्र संसद सचिवालयमा पुगेसँगै उन पद मुक्त भएका हुन ।

पार्टीको निर्णय नमानको आरोप सहित उनलाई अन्य जिम्मेवारीबाट समेत हटाईएको थियो । आफुलाई सांसद पदबाट हटाएपछि उनको प्रतिक्रिया भने यस्तो छ ।

उहाँको फेसबुक पोष्ट
(आहा आहा हामि कम्युनिस्ट )।जिबनमा धेरै हारकाे सामाना गरियाे। पाच दलिय गठबन्धनकाे आक्रमणकाे हारले पनि कुनै तात्किक अन्तर पार्ने छैन।याे हार अलि रमाइलाे प्रकारकाे पनि भयाे।काङ्ग्रेसको सरकार नबनाउदा आफनाे सांसद खारेज गर्नु इतिहासमा अनाैठाे मजाक भयाे।इतिहासले अबस्य मुल्यांकन गर्ने छ । बागलुङ १ ख का सम्पूर्ण जनतामा तपाईंहरुकाे अभिमत बिपरित जान सकिन हजुर हरुकाे अभिमतलाई हार्दिक हार्दिक । अभिबादन।

प्रतिक्रिया