अस्मिता क्षेत्रीको अहिले सम्मकै उत्कृष्ट आवाज सहित नयाँ गीत “मुटु गालेको” मा गणेश र सारिका – भिडियो सहित

काठमाण्डौ – लोकप्रिय गायिक अस्मिता क्षेत्री र श्रीकृष्ण आर्यालको आवाज रहेको निकै सुमधुर गीत मुटु गालेको भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीतको अस्मिताको आवाजको निकै प्रशंसा भएको छ । गीतलाई उत्कृष्ट शब्द भने प्रदिप प्रखर पोखरेलले सिर्जना गरेका हुन भने लय गणेश अधिकारीको रहेको छ ।

गणेश अधिकारी र सारिका केसीको अभिनय रहेको गीतमा स्मृति तिमिल्सीनाको निर्देशन रहेको छ । गीतलाई योग्सना डिजिटलले बजार ब्यस्थापन गरेका छन ।

प्रतिक्रिया