छाडा गीत गाउने भनेर आलोचना हुने सुशिलाले सरकारलाई गोली हानी मार्न अनुरोध गरेपछि – भिडियो सहित

काठमाण्डौ – अलिबढि कामुकताको विषयमा दोहोरी प्रस्तुत गर्ने सुशिला लामाले यो पटक भने कोरोना संक्रमणको विषयलाई लिएर अत्यन्तै उत्कृष्ट दोहोरी प्रस्तुत गरेकी छन ।

मानसिँह खड्कासँग मिलेर उनले कलाकारहरुले पाइरहेको दुखको विषयमा निकै चोटीला शब्द संयोजन सहित गीत प्रस्तुत गरेका छन । उनीहरुको दोहोरीलाई दर्शकले समेत उत्कृष्ट दोहोरी भनेर प्रतिक्रिया दिएका छन ।

रविन लामिछानको युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो रमाइलो दोहोरी तलको लिङ्मा गएर हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया