महामारीमा भगवानको शरणमा केसी दाजु बैनी – भिडियो सहित

काठमाण्डौ – कोरोना संक्रमण देशमा विकराल अवस्था सिर्जना भएको छ । यो बेला सांगीतिक क्षेत्र पनि ठप्प जस्तै छ ।

तर केही कलाकारहरुले भने सन्देशमुल गीत भने सार्बजनिक गरिरहेका छन् । यसै बीच बागलुङका युवा सिता केसी र कृष्ण केसीको आवाज रहेको नयाँ गीत भगवान सार्वजनिक भएको छ ।

केसी दाजु बैनी हुन । महामारीमा भगवान सँग प्राथना गरेको विषयलाई गीतले उठाएको छ । गीतलाई कृष्ण केसी आफैले लय,शब्द र संगीत संयोग गरेका छन् ।

प्रतिक्रिया