मायामा जिन्दगी बिगार्न तयार गायिका कमल पोखरेल – भिडियो सहित

काठमाण्डौ – सुरिलो आवाज की धनी गायिका कमाल पोखरेलले आवाज दिएको निकै उत्कृष्ट गीत जुन तारा भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै छोटीला शब्द र सुमधुर लय सहितको सो गीतमा अनिस दवाडीले आवाजमा साथ दिएका छन् ।

गीतमा रिना मेचेको शब्द र विमल श्रीपालीको लय रहेको छ । आयुष्मा कार्की र ओवि रायमाझीको अभिनय रहेको गीतमा कपिल लामाको निर्देशन रहेको छ ।

प्रतिक्रिया