अक्सिजन लिएर अस्पताल धाउँदै नायक पल शाह – भिडियो सहित

काठमाण्डौ – नायक पल शाहले अक्सिजन अभाव भएका अस्पतालमा विभिन्न ठाउँबाट संकलित अक्सीजन लिएर पुगिरहेका छन् ।

यस अगाडिको महामारीमा पनि जनताकै सेवामा सक्रिय शाहको यो कदमको निकै चर्चा भएको थियो ।

उनले विभिन्न ठाउँबाट सहयोग प्राप्त अक्सिजन अस्पतालहरूमा निशुलमा बितरण गर्दै आइरहेका छन् ।

प्रतिक्रिया