सारङ्गी संगमा हेमन्तसँग यसरी खुले चर्चित गायक थानेश्वर गौतम – भिडियो सहित

काठमाण्डौ – हरेक शुक्रबार सार्वजनिक हुने सर्जक हेमन्त कान्छा रसाइलीको सारङ्गी सँग मा यो पटक लोकप्रिय गायक थानेश्वर गौतम गुन्जिएको छन् ।

कार्यक्रममा उनले आफ्नो संघर्षका कहानीको साथै सुमधुर प्रस्तुति पनि दिएका छन् ।

हेमन्तको पछिल्लो कार्यक्रमलाई पनि धेरैले अत्याधिक मन् पराएका छन् ।

आउनुहोस् सो कार्यक्रमको पुरै भाग हेरौ

प्रतिक्रिया