ए बरैबाट फेरि चुलियो शिशिरको चर्चा – भिडियो सहित

काठमान्डौ – युवा मोडल शिशिर पौडेलले अभिनय गरेको नयाँ गीत सार्वजनिक भएसँगै उनको चर्चा फेरि चुलिएको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा शिशिरले गरेको अभिनयको निकै चर्चा चलिरहेको छ ।

RC सापकोटा,सञ्जु न्यौपाने र सुनिता बुढाको आवाज रहेको सो गीतलाई नेत्र अर्यालले शब्द सिर्जनाका गरेका छन् भने अनिस दवाडीको लय सिर्जना रहेको छ ।

प्रकास भट्टको निर्देशन रहेको सो गीतमा शिशिर पौडेल र सारिका केसीको अभिनय रहेको छ ।

प्रतिक्रिया