रवि लामिछानेले मन्त्रीलाई थर्काएको भिडियो चर्चामा,आखिर के भनेका थिए लामिछानेले ?

काठमाण्डौ – अहिले सामाजिक सञ्जालमा एउट भिडियो निकै चर्चामा छ । पत्रकार रवि लामिछानेले सार्वजनिक स्थलमै मन्त्रीलाई र्ख्या र्ख्याती पारेको सो सानो भिडियो धेरैले शेयर समेत गरेका छन ।

कुनै अस्पतालमा जस्तो देखिने सो ठाँउमा मन्त्री अक्सिजनको अभावको बारेमा बुझन त्यहा पुगे जस्तो देखिन्छ । मन्त्री झण्डा हल्लाएर मात्र आएको तर सहयोग नगरेको लामिछानेले आरोप लगाएका छन । मन्त्री रामवीर मानन्धरालाई लामिछानेले राम्रो सवक सिकाएका छन ।

उनले आफुले सय भन्दा धेरै अक्सिजन सिलिन्डल बाँडेको बताएका छन भने मन्त्रीले उनको जवाफ नफर्काइ त्यहाबाट निस्कीएका छन ।

प्रतिक्रिया