साली भेनाको रुपमा जेरी र रविनको दोहोरी चम्कियो – भिडियो सहित

काठमाण्डौ – नयाँ नयाँ दोहोरी सार्वजनिक गर्दै आएको इनेपाल रोधिघरले आफ्नो नयाँ प्रस्तुती भर्खर मात्र सार्वजनिक गरेको छ ।

चर्चित गायक रविन लामिछाने र बविता बाँनीया जेरीको गाएको सो गीतमा साली भेनाको विषयमा निकै उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन ।

रविन दोहोरी गाँउनमा निकै खप्पिस मानिन्छ भने जेरी पनि यस्ता विषयमा राम्रो दोहोरी प्रस्तुत गर्न माहिर छन । उनीहरु विचको रमाइलो दोहोरी हेर्नुहोस

प्रतिक्रिया