हेमन्तको सारङ्गी सँगमा शर्मिला गुरुङको मन् छुने प्रस्तुति – भिडियो सहित

काठमाण्डौ – कुसल सारङ्गी बादक हेमन्त कान्छाको नियमित कार्यक्रम सारङ्गी सँगको नयाँ भाग सार्वजनिक भएको छ ।

सो कार्यक्रममा लोकप्रिय गायिका शर्मिला गुरुङको एकल प्रस्तुति रहेको छ । साथै कार्यक्रमा उनका दुःख सुखका कुराकानी समेत भएका छन् ।

पछिल्लो कार्यक्रमलाई समेत दर्शकले निकै मन् पराएको प्रतिक्रिया दिएका छन् ।

सो कार्यक्रमको पुरै भाग हेर्नुहोस् ।

प्रतिक्रिया