निषेधाज्ञाको पहिलो दिन उपत्यकामा सुनसान,कडा सुरक्षामा ब्यबस्था, यस्तो छ ताजा अबस्था – भिडियो सहित

काठमाण्डौ – कोरोना महामारी विकराल बन्दै गएपछि सरकारले आज देखि उपत्यकामा पहिलो चरणको निषेधाज्ञा जारि गरेको छ ।

सिमित सावारी साधनविच उपत्यकाको सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । चोकचोकमा सुरक्षा निकायबाट सवारी साधनको जाँच भइरहेको छ ।

अत्यावश्यक बाहेक सबै पसलहरु बन्द छन । ब्यापारिक केन्द्रको रुपमा रहेको न्युरोड क्षेत्र पनि सुनसान छ । नेपालमा दैनिक ५ हजार हाराहारीमा कोरोना संक्रमित थपिन थालेपछि सरकारले देशका मूख्य केन्द्रहरुमा लकडाउन गरिएको छ ।

निषेधाज्ञाविच काठमाण्डौको अबस्था कस्तो छ त ? हेर्नुहोस यो भिडियो

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय