नयाँ गीत मार्फत गायक प्रकाश सपुतको गम्भीर प्रश्न – मेरो पनि हैन र यो देश ?

काठमाण्डौ – लोकप्रिय गायक तथा सर्जक प्रकाश सुपुतको नयाँ गीत मेरो पनि हैन र यो देश भर्खर सार्वजनिक भएको छ ।

देशको विभिन्न भागमा बस्ने पिछडिएका र हेला गरिएका नागरिकहरुको कथामा बनेको सो गीत अत्यन्तै उत्कृष्ट रहेको छ ।

गीतमा प्रकाशको आफ्नै निर्देशन,शब्द,लय र आवाज रहेको छ । उनलाई भिडियोमा भने २ दर्जन कलाकारले साथ दिएका छन् ।

गीतले दर्शकलाई अन्त्य सम्म बाँधेर राख्छ अनि भावुक बनाउँछ ।

प्रतिक्रिया