दर्शक श्रोतालाई भावुक बनाउने गीत लिएर आए चर्चित गायक पुष्कल शर्मा

काठमाडौं - लोकप्रिय गायक तथा बहुप्रतिभाशाली युवा पुष्कल शर्माको नयाँ गीत "सिन्दुर सँग जिन्दगी साट्यो मायाले" भर्खर मात्र सार्वजनिक भएको छ । 

आफ्ना विगतका गीतमा जस्तै शर्माले यो गीतमा पनि उत्कृष्ट शब्द,समधुर लय साथै दमदार भिडियो बनाएका छन् । 

गीतको आवाजमा उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन् भने लय शब्द शर्मा आफ्नै रहेको छ । 

गीतलाई शर्मा आफैले निर्देशन गरेका हुन् भने उनको समेत उत्कृष्ट अभिनय देख्न सकिन्छ भने अभिनयमा सबि शर्मा, कमला गैरे र प्रकाश शर्माले साथ दिएका छन् ।

 

प्रतिक्रिया