चर्चित युट्यूबर सन्तोष देउजाको दुवै मृगौलामा समस्या,नयाँ भिडियो नआउने – भिडियो सहित

काठमाण्डौ – चर्चित युटुब पत्रकार सन्तोष देउजाको दुवै मृगौलामा पत्थरी देखिएको छ ।

उनले सो कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका हुन । अब अप्रेसन गर्नु पर्ने भएको हुँदा घरमै रेस्ट गर्नु परेको उहाँको भनाई छ ।

यो अवधिमा नयाँ भिडियो समेत नआउने उहाँको भनाइ छ ।

प्रतिक्रिया