तारापति सुवेदी र शान्ती श्री परियारको आवाजमा मनै छुने गीत घाम चर्केको छ – भिडियो सहित

काठमाण्डौ – केहि बर्ष अघि गायक तारापति सुवेदी स्रोता दर्शक माझ निकै चर्चित थिए । केहि समय गीत संगीतबाट हराएका सुवेदी त्यस यता दमदार प्रस्तुती सहित दर्शक स्रोतामाझ लगातार आफ्ना प्रस्तुती दिइरहेका छन ।

यसै विच भर्खर मात्र वियोगान्त गीत घाम चर्कोको छ सार्वजनिक भएको छ । अहिलेकी चर्चित गायिका शान्ती श्री परियार र सुवेदीको आवाज रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ । गीतलाई सुवेदी आफैले लय तथा शब्द सिर्जना गरेका हुन ।

दिपक अधिकारीको निर्देशन रहेको सो गीतमा अञ्जली अधिकारी र विमल अधिकारीका अभिनय रहेको छ । गीतलाई तारापति सुवेदी युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया