मंगलबार प्रिओपनिङ सेसनमा २० अंकले बढ्यो नेप्से, एक करोड ४३ लाख भन्दा धेरैको कारोबार

काठमाण्डौ – मंगलबार प्रिओपनिङ सेसनमा नेप्से २० दशमलव २१ अंकले बढेको छ ।

यो सेसनमा आज ५३ कम्पनीहरुको शेयर कारोबार भएकोमा ३३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १३ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

साल्ड Treading को सबै भन्दा धेरै कारोबार हुँदा २ सय ३ पटक शेयरको कारोबार भएको छ । यो १ करोड ४३ लाख भन्दा धेरैको कारोबार हो ।

प्रतिक्रिया