• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मंगलबार नेप्से ३२ अंकले बढ्यो,६१८ करोड पुग्यो

काठमाण्डौ – साताको तेस्रो दिन नेप्से ३२ अंक भन्दा धेरैले बढेको छ । नेप्सेसँगै कारोबार रकम पनि ६१८ करोड पुगेको छ ।

आज कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ भने आधा दर्जन कम्पनीहरुको शेयर मूल्य सर्किट लागेको छ ।

सबै भन्दा धेरै कारोबार नेपाल पूर्वाधार विकास बैकंको कारोबार भएको छ भने १२५ कम्पनीहरुको शेयर मूल्य बढेको छ । २ सय ९ कम्पनीहरुको कारोबार भएको मा ३३ कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

प्रतिक्रिया