"सत्य जीवन" मा शिशिरको लोभ लाग्दो अभिनय, दर्शकको मन् जित्दै

काठमाडौं - पछिल्लो समय अभिनय मार्फत आफ्नो नाम चम्किलो बनाएर मोडल शिशिर पौडेलको अभिनय रहेको नयाँ गीत "सत्य जीवन" सार्बजनिक भएको छ । 

गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ भने गीतमा पौडेलको अभिनय समेत लोभ लाग्दो देखिन्छ । 

कुशल बेलबासे र शान्ति श्री परियारको अभिनय रहेको गीतलाई प्रदीप खनालले शब्द सिर्जनाका गरेका छन् भने गायक कुशलको लय सिर्जना रहेको छ । 

जेरी भण्डारीले निर्देशन गरेको गीतमा शिशिरलाई अभिनयमा जुना कार्कीले साथ दिएकी छन् । 

 

प्रतिक्रिया