• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

एमालेमा मिलनको संकेत – ओलि पक्षको आग्रह राष्ट्रिय भेला रोकौ

काठमाण्डौ – अदालतको निर्णयपछि पुरानै पार्टीमा फर्किएको नेपाल समूहलाई ओली पक्षले पेलेरै अगाडी बड्न लागेपछि विथोलिएको एमालको अबस्था अब भने केहि शान्त हुने संकेत आएको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेता माधवकुमार नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला नगर्न आग्रह गरेको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको दुई पक्षका नेताहरूको बैठकमा राष्ट्रिय भेला गर्दा झन् दूरी बढ्ने भएकोले त्यस्ता भेला नगर्न आग्रह गरिएको ओली पक्षका नेता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकमा नेता नेपाल पक्षले गत फागुन २८ मा ओली पक्षले गरेका निर्णय फिर्ता लिन माग गरेका थिए।

प्रतिक्रिया