प्राइम लाइफ इन्स्यारेन्सले बोनस शेयर दिने


काठमाडौं–प्राइम लाइफ इन्स्योरेन्सले शेयरधीलाई बोनस शेयर दिने भएको छ । प्राइमले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्यारेन्सले १५.८७ प्रतिशत लाभांश दिने प्रस्ताव वार्षिक साधारणसभाले पारित गरेको छ ।


सभाले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद गरी कूल १५.८७ प्रतिशत लाभांश पारित गरेको हो ।


बोनश शेयर वितरण प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७६  हुनेछ । कम्पनीले देशभरमा १५० भन्दा ब९ी स्थानहरुबा६ जीवन बीमा सेवा उपलब्ध गराई आएको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ ।
 

प्रतिक्रिया