• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मनकामना स्मार्ट लघुवित्तको आइपीओले कति पायो रेटिङ ? कहिले होला शेयर निष्कासन

काठमाण्डौ – लगानीको अत्यधिका आकषर्ण विच धेरै कम्पनीहरुको शेयर निष्कासन गरिरहेका छन । ६ अर्व भन्दा धेरै कम्पनीहरुको शेयर निष्कासनको प्रक्रियामा रहेका छन ।

यसै विच मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर “बीबी” माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ बिक्री गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

प्रतिक्रिया