☰

आफ्नै पिताले छोरीलाई बलात्कार गरेपछि

काठमाण्डौ – हाम्रो समाज अहिले कता गइरहेको छ भन्ने कुरा पछिल्लो समय आइरहेका केही हिंसाका समाचारहरुले प्रष्ट पारिरहेको छ ।

महोत्तरीमा आफ्नै छोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप बुवा पक्राउ परेका छन्।

जिल्लाको बर्दिबास नगरपालिका खयरमारामा घरमा कोही नरहेको बेला १३ वर्षीया छोरीमा बलात्कारको प्रयास गरेको आरोपमा ती पुरूषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

पक्राउ परेका आरोपित बुवालाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरू गरिएको महोत्तरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय