बसन्त थापा र सुनिता बुढाको आवाज रहेको निके प्रतिक्षित गीत म जन्मेको गाँउ सार्वजनिक

काठमाण्डौ – सामाजिक सञ्जाल टिकटक लगायत धेरै ठाँउमा निकै लोकप्रिय बनेको बसन्त थापाको पञ्चेबाजाको गीत म जन्मेको गाँउको अडियो सार्वजनिक भएको छ ।

गीतलाई बसन्त थापाले सिर्जना गरेका हुन भने थापा र सुनिता बुढाको आवाज रहेको छ ।

गीतले गाउले परिवेसलाई समेटेर त्यहाको बयान समेत गरेको छ । अहिले सो गीतको अडियो मात्र सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया