प्रसादको "आफै सँग आफै हारे म" फेरि चर्चामा

काठमाडौं - दशक अघि सार्वजनिक भएको चर्चित गीत "आफै सँग आफै हारे म"को नयाँ रूपमा सार्वजनिक गरिएको अडियो र भिडियो समेत दर्शकले निकै मन् पराएका छन् । 

यो समाचार तयार पार्दा सम्म गीतले १ लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचीमा समेत आएको छ । अडियोको जमानामा यो गीतलाई दर्शकले निकै मन् पराएका थिए । 

गीतलाई चर्चित सर्जक प्रसाद लामिछानेले लय तथा शब्द सिर्जना गरेका छन् भने रामजी खाड र देवी घर्तीको आवाज रहेको छ । 

 

प्रतिक्रिया