भागिरथको फलाम पिटे तरवार मा आशिरले पहिलो पटक नाचेपछि दर्शक छक्क

काठमाण्डौ – प्राय वियोगान्त गीतहरूमा अभिनय गरेर आफ्नो परिचय बनाएका मोडल आशिर प्रताप जंगको नृत्य रहेको नयाँ गीत फलाम पिटे तरवार भर्खर मात्र सार्वजनिक भएको छ ।

भागिरथ चलाउनेको लय तथा शब्द सिर्जना रहेको सो उत्कृष्ट गीतमा भागिरथलाई सुनिता बुढाले आवाजमा साथ दिएकी छ ।

गीतलाई सुनिल क्षेत्रीको निर्देशन रहेको छ भने अाशिर र लोशिना लामिछानेको अभिनय रहेको छ ।

प्रतिक्रिया