• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रिओपनिङ सेसनमा लगानीकर्ताको ध्यान लद्युवित्त तर्फ,१० अंकले बढ्यो नेप्से

काठमाण्डौ – मंगलबार लगानीकर्तालाई निराश बनाएको शेयर बजारले विहिबार भने प्रिओपनिङ सेसनमा दश अंक भन्दा धेरैले बढेको छ ।

यो सेसनमा लगानीकर्ताको ध्यान लद्युवित्त तर्फ मोडिएको छ । कारोबार भएका अधिकांस लद्युवित्तको शेयर करिव ५ प्रतिशतले बढेर कारोबार भएको छ । कारोबार भएका ३२ कम्पनीहरुमा २६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

यो सेसनमा ४० लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया