मौलिकता संरक्षणमा हेमन्त कान्छाको अर्को उत्कृष्ट गीत – भेटैमा भइयो

काठमाडौ – नेपाली मौलिक सिर्जनालाई जगेर्ना गर्ने धेरै गीतहरू सार्वजनिक गरिरहेका लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छा रसाइलीको नया गीत भेतैमा भैयो भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट सो गीतमा हेमन्त लाई आवाजमा सुनिता रेग्मीले साथ दिएकी छन् । उनले गाएको यो गीत पुराना गीत हो जुन गीतलाई हेमन्तले नया पनि दिएका छन् ।

गीतलाई रुद्र श्रेष्ठ, बालकृष्ण सिग्देल, विरेस राइ र सरिता राईले लेखेका हुन् भने रुद्र श्रेष्ठले लय सिर्जना गरेका छन् ।

प्रतिक्रिया